फ्रान्सको नेतृत्वमा रहेको फौज मालीबाट फर्काइने
baahrakhari.com · Thu Feb 17 17:56:00 GMT 2022
बीबीसी । फ्रान्स र युरोपस्थित गठबन्धनले फ्रान्सको नेतृत्वमा रहेको फौज फिर्ता गर्ने घोषणा गरेको छ । झन्डै एक दशकपछि गठबन्धनले सेना फर्काउन लागेका हो ।
फौज मालीमा इस्लामिक लडाकुसँग लड्ने काममा संलग्न थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)