बोपुङको वासिङ पहिरोले बर्सेनि गाउँलेलाई उठीबास गराउँदै
nepalsamaya.com · Fri Jul 03 01:23:27 GMT 2026

खोटाङ- जन्तेढुङ्गा गाउँपालिका-२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयलाई उठीबास बनाउँदै आएको छ। एक शताब्दीभन्दा पहिलेदेखि सुरू भएको बोपुङको वासिङ पहिरो अहिले पनि रोकिएको छैन।
बुँवाखोलाबाट सुरु भएको पहिरो १९९० सालको महाभूकम्पअघिबाटै खस्ने गरेको पुर्खाहरूले बताउँदै आएको स्थानीय वृद्ध दीर्घमान राई बताउँछन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)