बेलातयमा कोरोनाको तेस्रो लहर, यस्ताे छ पछिल्लाे अपडेट
nepalipatra.com · Thu Jan 01 05:30:00 GMT 1970
लण्डन । बेलायतमा थप ४२ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाको तेस्रो लहर सुरु भएसँगै बेलायतमा कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ । पछिल्लो २४ घण्टामा बेलायतमा ४२ हजार ३०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै बेलायतमा सक्रिय कोरोना संक्रमितको संख्या ७ लाख ३० हजार नाघेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)