रोनाल्डोलाई सब्सिच्युट गरेका रामोसले जिताए पोर्चुगललाई
setopati.com · Fri Jul 03 01:24:03 GMT 2026

पोर्चुगलले फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।
अन्तिम समयमा गोन्सालो रामोसले गरेको निर्णायक गोलको मद्दतमा पोर्चुगलले क्रोएसियालाई २–१ ले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
फिफा