भक्तपुरका १३४ सम्पदा पुनर्निर्माण
abhiyandaily.com
काठमाडौं । ‘गोरखा’ भूकम्पको ६ वर्षको अवधिमा भक्तपुरमा भूकम्पले क्षति गरेका पुराताŒिवक महŒवका सम्पदामध्ये १३४ ओटाको पुनर्निर्माण सम्पन्न भएको छ । उक्त भूकम्पले भक्तपुरमा २१३ ओटा सम्पदामा क्षति पुगेको थियो । तीमध्ये १३४ ओटाको पुनर्निर्माण सम्पन्न भएको स्मारक संरक्षण तथा दरबार हेरचाह अड्डा भक्तपुरले बताएको छ ।
भूकम्पले क्षतिग्रस्त १२ ओटा सम्पदाको पुनर्निर्माण कार्य भइरहेको र २० ओटा सम्पदा पुनर्निर्माणको चरणमा रहेको स्मारक संरक्षण तथा दरबार हेरचाह अड्डा भक्तपुरका ई. मोहनसिं लामाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)