मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

क्यान्सरपीडित नीरमायालाई साढे ११ लाख सहयोग

barnanmedia.com · Thu Aug 08 23:20:54 UTC 2024

क्यान्सरपीडित नीरमाया थापामगरलाई खोटाङ्गे अभियान्ताले सङ्कलन गरेको रु ११ लाख ४८ हजार छ सय ७० सहयोग रकम हस्तान्तरण गरिएको छ ।

खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तलेस्थित खण्डपुरमा जन्मिएर गोरखाको गण्डकी गाउँपालिका–५ रामपुरमा विवाह गर्नुभएकी क्यान्सरपीडित ४८ वर्षीया नीरमायालाई फेसबुक ग्रुप बनाएर सञ्चालन गरिएको ‘नीरमाया थापामगर बचाऔँ’ अभियानका क्रममा सङ्कलन भएको सहयोग रकम आज हस्तान्तरण गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)