पशुपति नजिकै पुलको पर्खाल भत्किलन दुई जना घाइते
canadanepal.com · Tue Mar 01 17:05:39 GMT 2022
काठमाडौँ । पशुपति मन्दिरबाट श्लेष्मान्तक वन जाने बाटोमा रहेको पुलको पर्खाल भत्किएको छ ।
बागमती नदीमा रहेको पुलको पर्खाल भत्किँदा दुई जना घाइते भएका छन् । महानगरीय प्रहरी बृत्त गौशालाका अनुसार मंगलबार महाशिवरात्रिमा पूजाका लागि पाशुपत क्षेत्र पुगेका भक्तजनहरूको अत्यधिक भारका कारण इँटाको पर्खाल भत्किएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)