लगानी दशक घोषणा गर्न माग
newsofnepal.com · Sun May 11 17:29:23 GMT 2025
काठमाडौं
नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटमा लगानी सम्बद्ध एकिकृत निकाय र कानूनसहित ‘लगानी दशक’ घोषणा गर्न, स्थानीय उत्पादन अभिवृद्धि एवं आयात प्रतिस्थापनमा जोड दिन सरकारलाई सुझाव दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)