बंगलादेशको सरकारी टेलिभिजनको मुख्य कार्यालयमा आगजनी
farakdhar.com · Thu Jul 18 17:34:05 UTC 2024

प्रदर्शनकारीहरूले बिहीबार बंगलादेशको मुख्य सरकारी प्रसारक बिटिभीको मुख्यालयमा आगजनी गरेका छन् । आगजनीबाट ‘धेरै मानिस’ कार्यालयभित्र फसेको नेटवर्कले बताएको छ ।
स्टेसनका एक अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा सयौँ प्रदर्शनकारीहरूले परिसरमा आक्रमण गर्दै कम्तीमा ६० सवारी साधन र एउटा कार्यालय भवनमा आगो लगाएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)