चाडपर्वले भाइचारा अभिवृद्धिमा मद्दत पुग्छ : प्रधानमन्त्री देउवा
onlinekhabar.com · Sun Dec 25 01:21:35 GMT 2022
१० पुस , काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्वले आपसी भाइचारा, सौहार्दता र राष्ट्रिय एकताको अभिवृद्धिमा मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।
इसाई धर्मावलम्बीहरूको सौहार्दता तथा खुसीयालीको पर्व क्रिसमसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बीलाई शुभकामना दिंदै उनले चाडपर्वलाई आफ्नो संस्कार र संस्कृतिको अभिव्यक्तिका रूपमा उत्साहपूर्वक मनाउनु पर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)