झिलिमिली मायादेवी मन्दिर
baahrakhari.com · Sun May 11 17:42:16 GMT 2025

बुद्ध पूर्णिमाको पूर्वसन्ध्यमा सिंगारिएको मायादेवी मन्दिर । सोमबार २५६९औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवस मनाइँदै छ । तस्बिर : राधेश्याम विश्वकर्मा/रासस
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)