निषेधाज्ञामा निस्किन पत्रकारलाई सूचना विभागको कार्ड अनिवार्य
onlinekhabar.com · Sat May 01 18:01:25 GMT 2021
१८ वैशाख, काठमाडौँ । पत्रकाहरुलाई निषेधाज्ञामा समाचार संकलनको लागि अब सूचना विज्ञभागको प्रेस पास अनिवार्य चाहिने भएको छ ।
कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सूचना विभागको प्रेस पासले मात्रै पत्रकारलाई हिड्न दिने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)