विमानस्थलबाट सुरक्षाकर्मी फर्किंदै
nayapatrikadaily.com · Mon Apr 24 17:12:00 GMT 2023
लेफ्ट इन्जिनमा आगलागी भएको फ्लाई दुबईको जहाज आकस्मिक अवतरण नगरी भारततर्फ अघि बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरक्षाकर्मी फर्किएका छन् ।
जहाजको एउटा इन्जिनमा आगो लागेको खबरसँगै आकस्मिक अवतरणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष तयारी गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)