देशमा पश्चिमी वायुको सामान्य प्रभाव: उपत्यकामा वर्षा हुने सम्भावना निकै कम
setopati.com · Fri Feb 11 01:39:00 GMT 2022
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शुक्रबार) प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ।
सोही प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात हुनसक्ने सम्भावना रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)