भ्रष्ट व्यवस्था र शासकबाट जनताले मुक्ति खोजेका छन्: कमल थापा
lokaantar.com
राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल प्रमाणित भएको दाबी गरेका छन् । पार्टी कार्य सम्पादन समितिको विस्तारित बैठकमा बोल्दै अध्यक्ष थापाले गणतन्त्र अहिले लुटतन्त्रमा परिणत भएको आरोप लगाए।
मुलुकमा सीमित राजनीतिक दलका नेताले सिण्डिकेट खडा गरेर राज्य सन्चालन गरिरहेको उनले टिप्पणी गरे । थापाले अहिलेको राज्य प्रणाली र शासकवर्गप्रति जनतामा वितृष्णा रहेको भन्दै भ्रष्ट व्यवस्था र शासकबाट जनताले मुक्ति खोजेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)