मुस्ताङ अस्पतालमै सीमित ‘अक्सिजन प्लान’
annapurnapost.com · Fri May 14 23:19:00 GMT 2021
जोमसोम: दुर्गम हिमाली जिल्ला मुस्ताङमा मध्यम क्षमताको अक्सिजन प्लान सञ्चालनमा ल्याइएको छ ।
धर्मिक तथा पर्यटकीय जिल्ला भित्रिने पर्यटक तथा मुस्ताङका ५ वटै स्थानीय तहका स्वास्थ्य केन्द्रमा अक्सिजन पुर्याउने लक्ष्यसहित तीन साताअघि प्लान जडान गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)