क्रोएसियालाई २-१ले पराजित गर्दै पोर्चुगल राउन्ड अफ १६ मा प्रवेश
annapurnapost.com · Fri Jul 03 01:32:30 GMT 2026
काठमाडौं: फिफा विश्वकप २०२६ को नकआउट चरण (राउन्ड अफ ३२) मा पोर्चुगलले क्रोएसियालाई पराजित गरेको छ। टोरोन्टो स्टेडियममा भएको खेलमा पोर्चुगलले क्रोएसियालाई २-१ले पराजित गर्दै अन्तिम १६मा स्थान बनाएको हो।
पहिलो हाफमा दुवै टोलीले केही प्रयास गरे पनि गोल भने निस्किन सकेको थिएन। खेलको ५३ औं मिनेटमा क्रोएसियाले गोल गर्यो क्रोएसियाको लागि इभान पेरिसिचले गोल गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)