विश्वकपको नकआउटमा आज बिहान स्विट्जरल्यान्ड र अल्जेरिया भिड्दै
barnanmedia.com · Fri Jul 03 01:24:46 GMT 2026
काठमाडौं । फिफा विश्वकप फुटबलको अन्तिम ३२ अन्तर्गत स्विट्जरल्यान्ड र अल्जेरियाबीचको खेल हुदैछ । भ्यानकुभरमा हुने यो खेल नेपाली समय अनुसार आज बिहान ८: ४५ बजेदेखि शुरु हुदै छ ।
दुवै टोलीका लागि यो खेल विशेष महत्वको छ। अल्जेरियाले अहिलेसम्म विश्वकपको नकआउट चरणमा जित निकाल्न सकेको छैन भने स्विट्जरल्यान्डले सन् १९३८ यता विश्वकप नकआउट चरण पार गर्न सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)