३ लाख ८२ हजार नगदसहित काठमाडौंबाट १८ जना ‘जुवाडे’ पक्राउ
nepallive.com · Fri Oct 28 01:42:00 GMT 2022
काठमाडौं – ३ लाख ८२ हजार रुपैयाँ नगदसहित काठमाडौं प्रहरीले १८ जना ‘जुवाडे’ पक्राउ गरेको छ।
तिहारको भाइटीकाको दिन (बिहीबार) राति काठमाडौंको नागार्जुन नगरपालिका–७ स्वीजरल्याण्ड पार्क नजिकबाट प्रहरीले १८ जना पुरुषलाई जुवा खेलीरहेको अवस्थामा पक्राउ गरेको हो। पक्राउ पर्नेमा १८ जना पुरुषहरु रहेका जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)