पदक विजेता योगा खेलाडी सम्मानित
neplays.com · Thu Jun 11 15:54:47 GMT 2026

काठमाडौं । प्रथम विश्व योगासाना खेलकुद प्रतियोगिताका पदक विजेता तथा सहभागी खेलाडी, प्रशिक्षक तथा निर्णायकहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले सम्मान गरेका छन् ।
सम्मान कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्रालयका सल्लाहकार राजु सिंह, नेपाल योगासन खेलकुद संघका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)
काठमाडौँ