विश्वकप २०२३ को तेस्रो सनसनीः पाकिस्तानलाई हराउँदै अफगानिस्तानले रच्यो इतिहास
kalakarmi.com · Tue Oct 24 00:15:33 GMT 2023
चेन्नई– भारतमा जारी वनडे विश्वकप २०२३ मा सोमबार तेस्रो ठूलो उलटफेर भयो । चेन्नईको एमए चिदम्बरम स्टेडियममा अफगानिस्तान तथा पाकिस्तानबीच रोमाञ्चक प्रतिस्पर्धा भयो, जसमा अफगान टीमले ८ विकेटले शानदार जीत हासिल गर्यो ।
यसअघि अफगानिस्तानको टीमले साविक विजेता इङ्ल्याण्डलाई ६९ रनले हराएर पहिलो उलटफेर गरेको थियो । त्यसपछि प्रतियोगिताको दोस्रो उलटफेर नीदरल्याण्ड्सले दक्षिण अफ्रीकालाई हराएर गरेको थिए । सोमवार अफगानिस्तानले प्रतियोगिताकै तेस्रो ठूलो उलटफेर गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)