मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज यी पाँच प्रदेशमा मेघगर्जनसहित वर्षाकाे सम्भावना

shilapatra.com · Sun Oct 01 00:39:00 GMT 2023

नेपालमा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ ।

साथै नेपालमा हाल पश्चिम बंगाल र आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)