सिरहामा एक हजार ५ सय २६ जनाको मनोनयन दर्ता
ratopati.com
सिरहा वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको आज दोस्रो ५ बजेसम्ममा सबै पदमा एक हजार ५ सय २६ जनाको मनोनयन दर्ता भएको छ ।
सिरहाको १७ वटै पालिकाको दल र स्वतन्त्र गरी प्रमुखमा एक सय २४, उपप्रमुखमा ७५, वडा अध्यक्षमा ३ सय ६८, वडा सदस्यमा ४ सय ६८, महिला सदस्य २ सय ३६ र दलित महिला सदस्यमा २ सय ४० गरी एक हजार ५ सय २६ जनाको मनोनयन दर्ता भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)