नेपाललाई तर्साउने भारतको अवस्था, फेरि तीव्र गतिमा फैलिँदै कोरोना
farakdhar.com · Sun Mar 21 16:47:12 GMT 2021
भारतका कयौँ राज्यमा कोरोनाको नयाँ केस तीव्र गतिमा बढ्न थालेको छ। भारतका राजस्थान र महाराष्ट्रसहितका राज्यमा कोरोनाको दोस्रो लहरले संकट ल्याएको हो।
राजस्थानमा कोरोनाले नयाँ संकट ल्याएपछि त्यहाँका मुख्यमन्त्री अशोक गहलोतले राज्यका विभिन्न ठूला आठ सहरमा रात्रि कर्फ्यू नै घोषणा गरेका छन्। त्यहाँका सबै क्षेत्रमा २२ मार्चदेखि राति १० बजेपछि बजार बन्द हुनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)