मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मुस्कानसहितको सेवा दिन स्वास्थ्यकर्मीलाई आग्रह

deshsanchar.com · Mon Oct 17 15:36:29 GMT 2022

सिमकोट – खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुुर रावलले गाउँपालिकामा कार्यरत सबै स्वास्थ्यकर्मीलाई मुस्कानसहितको सेवा दिन आग्रह गरेका छन्।

गाउँपालिकाको स्वास्थ्य शाखाद्वारा आयोजना गरिएको चालुु आर्थिक वर्षमा सञ्चालन गरिने कार्यक्रमको अभिमुखीकरण कार्यक्रममा अध्यक्ष रावलले स्वास्थ्यकर्मीले हँसिलो अनुहारमा बिरामीलाई सेवा दिने हो भने आधा बिराम आफैँ सन्चो हुने बताए।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)