एल क्लासिकोमा बार्सिलोना विजयी, उपाधिको मुखैमा रियाललाई ठूलो झट्का, एम्बाप्पेको ह्याट्रिक गयो खेर
ratopati.com · Sun May 11 19:15:00 GMT 2025
काठमाडौं । ऐतिहासिक एल क्लासिकोमा ४-३ को जित निकाल्दै बार्सिलोना स्पेनिस ला लिगाको उपाधितर्फ अघि बढेको छ । आफ्नै घरेलु मैदानमा भएको ‘एल क्लासिको’ मा ४-३ को रोमाञ्चक जित निकाल्दै बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियाल मड्रिडसँगको दूरी सात अंकमा पुर्याएको छ ।
शीर्ष स्थानको बार्सिलोनाले ३५ खेलबाट ८२ अंक छ । रियालको भने समान खेलबाट ७५ अंक छ । लिगमा तीन खेल मात्र बाँकी रहँदा एक खेलमा जित वा बाँकी सबै खेलमा बराबरी नतिजा निकाल्दा पनि बार्सिलोना च्याम्पियन बन्ने पक्का पक्की भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)