मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इंग्लिस प्रिमियर लिग : शीर्षमा लिभरपुल चार अंक अगाडि

ekantipur.com · Thu Feb 22 00:45:54 GMT 2024

काठमाडौँ — लिभरपुलले इंग्लिस प्रिमियर लिगमा बुधबार लुटन टाउनमाथि पुनरागमन गर्दै शीर्ष स्थानमा चार अंकको अग्रता लिएको छ । पहिलो हाफमा एक गोलले पछाडि रहेको लिभरपुलले दोस्रो गोलमा चार गोल गरेको थियो ।

एनफिल्डमा भएको खेलमा लुटनले चिडोज ओगबेनेको गोलले अग्रता लिएको थियो । त्यसयता लिभरपुलका लागि भर्जिल भान डाइक, कोडी गाक्पो, लुइस डियाज र हार्भे इलियटले गोल गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)