मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मुगुको गमगढी बजारमा आगलागी, क्षतिकाे विवरण आउन बाँकी

Ujyaaloonline.com · Sat Sep 23 00:49:11 GMT 2023

काठमाण्डाै - मुगुकाे सदरमुकाम गमगढी बजारमा आगलागी भएकाे छ ।

कालिका मालिका मन्दिरदेखि उत्तरतिरको बजार क्षेत्रमा गएरातिदेखि शुरु भएको आगलागीले केही घर, पसल, गोदाम जलेर नष्ट भएकाे जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभएकाे छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)