'हान्टाभाइरस' प्रकोप समाप्त भएको हो ?
nepalviews.com · Fri Jul 03 01:41:32 GMT 2026

काठमाडौं । कोरोना महामारीको झल्को दिने गरी एउटा पानीजहाजबाट फैलिएर विश्वव्यापी स्वास्थ्य त्रास सिर्जना गरेको 'हान्टाभाइरस' को प्रकोप अन्ततः समाप्त भएको घोषणा गरिएको छ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले बिहीबार स्पेनको क्यानरी आइल्यान्ड्स पुगेको एउटा पानीजहाजसँग जोडिएको उक्त प्रकोप पूर्ण रूपमा नियन्त्रणमा आएको घोषणा गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)