मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

क्रिश्चियन संस्थाको कार्यक्रममा मन्त्री किरातीले के–के भने ?

lokaantar.com · Wed Dec 20 17:19:26 GMT 2023

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती शुक्रबार क्रिश्चियसम्बन्धी एक संस्थाको कार्यक्रममा सहभागी भए । उक्त कार्यक्रममा उनले दिएको अभिव्यक्तिलाई लिएर विभिन्न टीकाटिप्पणी भएको छ ।

सो कार्यक्रममा उनले क्रिश्चियनलाई मान्दिनँ भन्नु संविधानलाई मान्दिनँ भन्नु सरह भएको बताएका थिए । संविधान भन्नेहरू देशद्रोही हुने उनको भनाइ थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)