मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

गायिका एवं कम्पोजर लक्ष्मीले ल्याइन् ‘जिन्दगीको गोरेटोमा’

ratopati.com · Sun May 11 20:04:00 GMT 2025

काठमाडौं । गायिका एवं कम्पोजर लक्ष्मी हमालले पारिपारिक परिवेश बोकेको ‘जिन्दगीको गोरेटोमा’ सार्वजनिक गरेकी छन् । केही समयअघि फिल्मी गीत ‘हे गोरी’ सार्वजनिक गरेकी उनले अहिले फरक धारको मर्मस्पर्सी ‘जिन्दगीको गोरेटोमा’ सार्वजनिक गरेकी हुन् ।

आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेको म्युजिक भिडियोमा पलाँसलगायत थुप्रै नेपाली चलचित्रमा अभिनय गरिसकेका आयुव केसी र गायिका एवं संगीतकार लक्ष्मी स्वयं फिचर्ड छन् । म्युनिक भिडियोको स्टोरी, डाइरेक्सन तथा सम्पादन युवराज खत्रीले गरेका छन् भने छायाँकार सुजन श्रेष्ठ हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)