डोजरे विकासले पर्यटक डोर्याउँदा फड्को मारेको गाउँको कथा
himalkhabar.com · Sat Dec 02 01:15:00 GMT 2023
खोले, ढिंडो, कोदो, फापरले गुजारा चलाउने गाउँ केही वर्षकै अन्तरालमा समृद्ध त बनेको छ नै, वर्षमा लाख पाहुनाको सत्कार गरेर ख्याति पनि कमाइरहेको छ। कसरी?
लक्का जवान मोरिस हर्जोग पेरिसबाट ५० हजारभन्दा बढी सामग्री बोकेर सात दशकअघि भारतको दिल्ली हुँदै लखनउ ओर्लिए। आफू जस्तै नौ जना तन्नेरी सहित आएका हर्जोग अनेक प्रशासनिक झमेला पार गर्दै रेलमा नेपालको सीमावर्ती भारतीय गाउँ नौतनवा पुगे।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)