अस्पताल पुगेर सांसद कर्मा घलेलाई भेटे प्रधानमन्त्री देउवाले
setopati.com · Wed Aug 17 01:08:00 GMT 2022
नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका सांसद कर्मा घलेलाई अस्पतालमा पुगेर भेटेका छन्।
प्रधानमन्त्री देउवाले प्रतिनिधि सभा सांसद घलेलाई ललितपुर हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पताल पुगेर मंगलबार भेट गरी स्वास्थ्यलाभ कामना गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)