अम्बिका श्रेष्ठ : पर्यटन क्षेत्रले गुमायो सुप्रतिष्ठित व्यक्तित्व
ratopati.com · Thu Jul 18 17:56:00 UTC 2024

-सिबी अधिकारी
काठमाडौँ । वरिष्ठ पर्यटन व्यवसायी अम्बिका श्रेष्ठको आज ९२ वर्षको उमेरमा आज निधन भएको छ । उनको निधनपछि प्रतिक्रिया दिँदै पर्यटन व्यवसायीहरुले मुलुकको पर्यटन क्षेत्रले सच्चा अभिभावक गुमाएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)