एसओएसमा भ्रष्टाचार र अनियमितताको बलियो पकड
newsofnepal.com · Mon Sep 06 16:45:11 GMT 2021
न्युज अफ नेपाल, काठमाडौैं ।
सात हजारभन्दा बढी नेपाली बालबालिका तथा विद्यार्थीलाई अन्तर्राष्ट्रिय सहयोगबाट पठन–पाठन तथा वासस्थल दिलाउँदै आएको एसओएस बालग्रामको नेतृत्वलाई भ्रष्टाचार र अनियमितताको आरोप खेपिरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीका हातबाट प्रवल जनसेवा श्री प्रदान गर्ने तयारी भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)