मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महिला बिना मुलुकको विकास असम्भव : मन्त्री साह

rajdhanidaily.com · Fri Apr 04 23:11:20 GMT 2025

राजविराज । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले मुलुकमा अहिले पनि लैङ्गिक हिंसा कायम रहनु दुर्भाग्यपूर्ण अवस्था भनी बताएका छन् ।

शुक्रबार राजविराजस्थित मधेश प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर सम्पर्क कार्यालय राजविराजको सभाकक्षमा विगत ६ दिन देखी संचालित लैङ्गिक उत्तरदायी अनुसन्धान तथा संचारसीप सम्बन्धी तालिमको समापन गर्दै मन्त्री साहले यस्तो बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)