के छ माधव नेपाल समूहको तीन महिने कार्ययोजना?
himalkhabar.com · Sat Apr 03 18:16:41 GMT 2021
शनिबार कलंकीस्थित एउटा पार्टी प्यालेसमा बसेको स्थायी कमिटी बैठकमा १५ चैत २०७७ देखि १५ असार २०७८ सम्म सञ्चालन गरिने कार्ययोजना प्रस्तुत गरिएको हो ।
‘नेकपा एमालेको एकता जोगाऔं, कम्युनिष्ट आन्दोलनको रक्षा गरौं’ भन्ने मुल नारा गरिएको तीन महिने अभियानलाई चार अवधीमा विभाजन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)