मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले सचिवालय बैठकमा पालिका चुनावको समीक्षा हुने

Ujyaaloonline.com · Mon Jun 13 01:02:52 GMT 2022

काठमाण्डाै - नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठकमा तीन एजेण्डामाथि छलफल हुने एमालेले जनाएको छ ।

हिजो बसेको कार्यालय बैठकले आज बस्ने केन्द्रीय सचिवालय बैठकमा छलफलका लागि तीन एजेण्डा तय गरेको हो । बैठकमा पालिका चुनावको समीक्षा, गठन नभएका विभागको विस्तार र पालिकामा निर्वाचित जनप्रतिनिधिको प्रशिक्षण लगायत विषयमा छलफल हुने एमालेले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)