मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

किन खाने स्ट्रबेरी?

thahakhabar.com

सानो रातो रंगको फल हो, स्ट्रबेरी। स्वादिष्ट मात्र होइन, यसले शरीरलाई धेरै लाभ दिन्छ। यो धेरै पोषक तत्त्वको उत्कृष्ट स्रोत हो। यो भिटामिन सीको उत्कृष्ट स्रोत भएकाले स्ट्रबेरीलाई प्रतिरक्षा प्रणालीका लागि वरदान मानिन्छ।

स्ट्रबेरीमा धेरै प्रमुख भिटामिन र लवण पाइन्छ। स्ट्रबेरीमा भिटामिन सी, भिटामिन ए र के पाइन्छ। यसका साथै यसमा क्याल्सियम, म्याग्नेसियम, फोलिक एसिड, फस्फोरस, पोटासियम र डाइटरी फाइबर प्रशस्त मात्रामा पाइन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)