‘छोरीका कारण मेरा लागि यो दसैँ स्पेशल छ’
ratopati.com
दसैँ मेरो मनपर्ने र रमाइलो लाग्ने पर्व हो । वर्षभरि हामी काममा व्यस्त हुन्छौँ । यो पर्वले हामीलाई परिवारसँग समय बिताउने र रमाउने अवसर जो दिलाउँछ । दसैँमा म परिवारलाई समय दिने र आफन्तसँग टीका थाप्ने लगायतमा व्यस्त हुन्छु ।
दसैँको महत्त्वपूर्ण आफूभन्दा ठुलासँग टीका थापेर आशीर्वाद लिनु र सानोलाई टीका साथ आशीर्वाद दिनु पनि हो । दसैँमा पिङ भेटियो भने खेल्छु । किनभने दसैँमा एकपटक धर्ती छोड्नुपर्छ भन्ने चलन छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)