मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘शान्ति प्रक्रियामा नेपाल एक्लै छैन’

annapurnapost.com · Wed Nov 01 01:05:57 GMT 2023

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसले उच्चस्तरीय भेटघाटमा शान्ति प्रक्रिया टुंग्याउने विषयमा चासो मात्रै राखेनन्, हिमाली क्षेत्रमा नै पुगेर जलवायु परिवर्तनको असर पनि हेरे। अनि, मंगलबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै भने, ‘शान्त नेपालका जनताले जलवायु परिवर्तन र युद्धको असर अब भोग्नु हुँदैन।’

काठमाडौं : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले दुई ठूला शक्ति राष्ट्रका बीचमा रहेर सार्वभौमसत्ता र स्वाधीनताको रक्षाका लागि आफ्नो मार्ग नेपाल आफैं बनाएको भन्दै प्रशंसा गरेका छन्। नेपाल भ्रमणको क्रममा प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त सदनलाई मंगलबार सम्बोधन गर्दै उनले अब नेपालले शान्ति स्थापनाको मौलिक अभ्यासलाई पूर्णता दिन मात्रै बाँकी रहेको बताए। भने, ‘शान्ति प्रक्रियाको अन्तिम चरणमा नेपाल छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)