रोनाल्डोको कीर्तिमानी गोल, मोड्रिचको सम्भावित अन्तिम विश्वकप
himalpress.com · Fri Jul 03 01:57:56 GMT 2026

काठमाडौँ- क्रिस्टियानो रोनाल्डोले विश्वकपको नकआउट चरणमा पहिलो पटक गोल गर्दै कीर्तिमान बनाएपछि गोन्सालो रामोसले इन्ज्युरी समयको चौथो मिनेटमा निर्णायक हेडर प्रहार गर्दा पोर्चुगलले क्रोएसियालाई २-१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।
अतिरिक्त समयतर्फ खेल अघि बढ्ने संकेत देखिइरहेका बेला राफाएल लिआओको उत्कृष्ट क्रसमाथि रामोसले दुई डिफेन्डरमाथि उफ्रिएर गरेको हेडले पोर्चुगललाई रोमाञ्चक जित दिलायो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)