मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुवास नेम्वाङको शव श्रद्धाञ्जलिका भोलिसम्म एमाले पार्टी कार्यालयमा राखिने

onlinekhabar.com · Tue Sep 12 00:04:49 GMT 2023

२५ भदौ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको शव भोलि (बुधबार) सम्म नेकपा एमालेको च्यासलस्थित पार्टी कार्यालयमा राखिने भएको छ ।

श्रद्धाञ्जलिका लागि पार्टी कार्यालयमा लैजाने तयारी भइरहेको इलाम क्षेत्र नं. १ का सांसद् महेश बस्नेतले अनलाइनखबरलाई बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)