काठमाडौंमा विश्वकपका खेल प्रदर्शन गर्न अनुमति लिनुपर्ने
nagariknews.nagariknetwork.com · Thu Jun 11 15:58:16 GMT 2026

फिफा विश्वकप फुटबल-२०२६ का खेल काठमाडौं जिल्लाभित्र सामूहिक रूपमा प्रत्यक्ष प्रसारण गर्न चाहने कुनै पनि सङ्घसंस्था वा कम्पनीले काठमाडौँ प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारीले शान्तिसुरक्षा खलल हुनसक्ने भएकाले अनुमति नलिइ खेल प्रदर्शनी गर्न रोक लगाइएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)