मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बार्सिलोनाद्वारा प्रमुख प्रशिक्षक कोम्यान बर्खास्त

onlinekhabar.com · Thu Oct 28 01:02:08 GMT 2021

काठमाडौं । स्पानिस क्लब बार्सिलोनाले लगातार खराब प्रदर्शनपछि मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको छ ।

ला लिगा अन्तर्गत बुधबार राति भएको खेलमा रायो भालेकानोसँग १-० ले पराजित भएपछि क्लबले कोम्यानलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)