लाेसपाकाे घोषणा पत्र - सार्वजनिक गाडी निःशुल्क
Ujyaaloonline.com · Fri Apr 29 23:59:37 GMT 2022
काठमाण्डाै - महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले पालिका चुनावको घोषण पत्र सार्वजनिक गरेको छ । आज काठमाण्डौको बबरमहलमा रहेकाे पार्टी केन्द्रीय कार्यालयमा घोषणा पत्र सार्वजनिक गरिएको हो ।
घोषणापत्रमा सबै महिलाहरुलाई निःशुल्क शिक्षा हासिल गर्ने व्यवस्था गर्ने, सार्वजनिक गाडीकाे भाडा निःशुल्क गर्ने, गरिबका लागि स्वास्थ्य उपचार निःशुल्क हुने व्यवस्था गर्ने लगायतका महत्वाकाङ्क्षी योजना उल्लेख गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)