मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गृहमन्त्रीको नाममा धाक धम्की दिने व्यक्ति पक्राउ

barnanmedia.com · Sun May 11 21:46:22 GMT 2025

गृहमन्त्रीको साथी भएको भन्दै विभिन्न सरकारी कार्यालयका राष्ट्रसेवक कर्मचारीलाई गालीगलौज, डरत्रास र धम्की दिने एक व्यक्ति पक्राउ परेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले वैशाख २७ गते साँझ करिब ५ बजे काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नम्बर ८ स्थित तिनदोबाटोबाट ५० वर्षीय राजकुमार श्रेष्ठलाई पक्राउ गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)