मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पोल्याण्ड पठाउने प्रलोभनमा दुई लाख ठगी गर्ने महिला पक्राउ

barnanmedia.com · Sun May 11 21:49:41 GMT 2025

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले दिएको जानकारीअनुसार मोहोत्तरी बर्दिबास नगरपालिका–५ स्थायी घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका–५ मा बसोबास गर्दै आएकी ३३ वर्षीया दिपा कुमारी पोख्रेललाई पक्राउ गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)