प्रदेशमा छ विपद्, मुख्यमन्त्री अमेरिका सयरमा
annapurnapost.com · Tue Nov 07 01:03:50 GMT 2023
कुनै समय मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको भ्रमण रोकेको संघीय सरकारले चौधरीलाई भने विदेश सयरमा सहयोग गरेको छ।
काठमाडौं : आफ्नै प्रदेशसहितका नागरिकहरू भूकम्पले त्राहीत्राही भएका बेला लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी भने विदेश भ्रमणमा निस्किएका छन्। भूकम्पले नागरिकहरूको ज्यान गइरहेको सूचना आइरहँदा मुख्यमन्त्रीले मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृत गराएर अमेरिकाको भ्रमणमा निस्किएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)