मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

घर भाडामै काठेखोला गाउँपालिकाको ६० लाख खर्च

barnanmedia.com · Sun May 11 21:53:42 GMT 2025

यहाँको काठेखोला गाउँपालिका स्थापनाको नौ वर्षसम्म भाडाकै घरमा छ ।

जिल्लाको १० स्थानीय तहमध्ये जग्गाको समेत टुङ्गो नलागेको काठेखोला गाउँपालिकाले हालसम्म भाडाकै घरबाट सेवा दिँदै आएको छ । मासिक ६० हजारका दरले भाडा दिँदै आएको पालिकाले स्थापनाकालदेखि ६० लाख रुपैयाँ भाडामा खर्चेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)